kina timileDeepshikha

Category: Nepali Movie       Submitted by: admin       Views: 4,124
निर्देशक तथा निर्माता नरेश पौड्यालले निर्माण गरेको चलचित्र 'दिपशिखा' बिशुद्व प्रेमकथामा आधारित छ । चलचित्रमा नायिका अरूणिमा लम्सालको कथा रहेको छ । चेतन सापकोटाको संगित, एन बि महर्जनको द्वन्द, शान्ता नेपाली र बसन्त श्रेष्ठको नृत्य र नरेश पौड्याल र प्रमोद ढुङ्गानाको गीत रहेको छ । चलचित्रमा जीवन लुईटेल, अरूणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको छ ।
  • nepali
  • movie
  • deepshikha
  • kina timile
  • nepali movie song
  • nepali film songs
  • Post comment with Facebook ID

    Post your comment

    * Please keep your comments clean. Max 400 chars.

    Comments

    1. bhim
      bhim8 months ago

      nice song

    2. ramesh glan
      ramesh glan1 year, 1 month ago

      hiiiiiiiiiiiiiiiiiiiiiiiiii Im best off movie deep shikha ,

    3. sarusarda
      sarusarda1 year, 4 months ago

      This is another new Nepali movie.